शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक, २०८० समितिमा पेस गरेको छ । शिक्षा समितिका सचिव दशरथ धमलाले सोमबार बसेको समितिको बैठकमा प्रतिवेदन पेस गरेका हुृन् । सचिवालयले पेस गरेको उक्त प्रतिवेदन समितिले सार्वजनिक समेत गरेको छ ।
प्रतिवेदन ४२ पृष्ठको छ । प्रतिवेदन समितिका सदस्यले भदौ ५ गतेसम्म अध्ययन गर्ने र ५ गते बिहान ८ बजे बस्ने बैठकमा छलफल गरेर पारित गर्ने तयारी रहेको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिएका छन् ।
पढ्नुहोृस्, उक्त प्रतिवेदन…