Connect with us

राजनीति

स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा

Published

on

नेकपा (एमाले) को सचिवालय बैठकले आफ्ना नेताद्धय विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गरेको छ। आज बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे र तिम्सेनामाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत १० पुसमा पाण्डे र तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसिएको थियो।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.