म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ । आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । म्याग्दीको...
आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ गर्दै धर्ना दिएका छन् । ...
प्रधानमन्त्री केपी र्मा ओलीले बर्खास्ती गरेका पूर्व जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सांसदको तीन महीनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका...
सत्तारूढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ लाई सरकारले प्रतिनिधिसभाको कार्यसूचीबाट हटाएको छ । आज...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका छन् । अध्यक्ष लिङ्देनले आज बुधबार लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन्। पाँचथरका लावती राप्रपाका...
नेपाल प्रहरीले हिजो रसुवास्थित भोटेकोसीमा आएको बाढीले बेपत्ता बनाएका १९ जनाको खोजीकार्य जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली तथा...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. दीपक अर्याल (विद्यावारिधि) नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई आज बुधबार उपकुलपति नियुक्त गरेका हुन्। शिक्षामन्त्री रघुजी पन्तको...
नेपाली कांग्रेसकी सांसद शान्ति बिकले सुमेरू ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिने नाममा गोरखाका एक व्यक्तिलाई ठगी गरेको आरोप लगाएकी छन् । आज बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद...
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् । आज बुधबार काठमाडौँमा...
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले हिजो मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्ने बित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गरे...