काठमाडौँको बौद्धबाट एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका वडा नंं. ६ बौद्धको नयाँबस्तीमा कोठा भाडामा लिई बसेका ४० वर्षिय चिनियाँ...
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच बालुवाटारमा छलफल भइरहेको छ । छलफलमा कांग्रेसबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक, एमालेबाट...
रसुवाको टिमुरे भन्सार नाका हुँदै बग्ने भोटेकोसीमा आज बिहानै आएको बाढीमा परेर बेपत्ता हुनेहरुको नाम सशस्त्र प्रहरीले सार्वजनिक गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका...
भोटेकोसी बाढीले क्षति पुर्याउँदा एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित चारवटा विद्युत् आयोजनाको उत्पादन ठप्प हुन पुगेको छ । चिलिमे जलविद्युत् आयोजनाका सीईओ इन्जिनियर...
चीनबाट आएको विनासकारी बाढीमा परेर रसुवामा बेपत्ता हुनेको औपचारिक सूची १८ पुगेको छ, जसमध्ये तीन जना प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि...
भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्। आज बिहानै भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो...
चिकित्सकहरूले गरेको आन्दोलनले बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । उपभोक्ता अदालतले गरेको फैसलाविरुद्ध चिकित्सकहरू चरणबद्ध आन्दोलनमा उत्रिँदा बिरामीलाई ठूलो सकस भएको छ । हिजो सोमबार...
संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा,...
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज २४ असारको सम्भावित वर्षाबारे प्रक्षेपण सार्वजनिक गरेको छ । महाशाखाका आज सबै प्रदेशका पहाडी भूभागका केही स्थान...