महान्यायाधिवक्ताले दिए थप अनुसन्धानका लागि निर्देशन पदयात्रामा जाने पर्यटकको उद्धारका नाममा भएको बिमा ठगीका ‘मास्टरमाइन्ड’ मानिएका राजेन्द्रबहादुर सिंहमाथि पुनः छानबिन हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयले उनीमाथि...
संघीय संसद्का १२ वटा समितिले आज सभापति पाउँदैछन्। प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको आज निर्वाचन हुन लागेको हो। आज...
प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले यस...
मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिनुभयो । रिफाइनरीमा...
नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आज (वैशाख ४) मा पनि निरन्तर सुनुवाइ हुने भएको छ । हिजो बिहिबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको...
इसराइल र लेबनन १० दिनको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो बिहीबार यसको घोषणा गर्दै यो ३४ वर्षपछि भएको पहिलो औपचारिक...
सिरहा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी...
दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ । मातातीर्थमा बिहान ३ बजेदेखि नै स्नान, दान,...
जेनजी आन्दोलनमा दोषी देखाइएका सुरक्षाकर्मीलाई कारबाही गर्ने वा नगर्ने भन्नेबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वन्यायाधीश प्रेमराज...
आज बुधबार (२ बैशाख) बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश...