Connect with us

राजनीति

रास्वपाको कार्यवाहक सभापति पुनः डीपी अर्याल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्। सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन्।

उच्च अदालत, बुटबलले लामिछानेलाई पुन: थुनामा राख्ने आदेश दिए पछि हिजो साँझ उनी पक्राउ परेका थिए ।पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ ।

लामिछानेलाई आजै रूपेन्देेही लगिदैछ । हिजो रातभर उनी काठमाडौं प्रहरीको हिरासतमा थिए । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.