Connect with us

राजनीति

अब नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सह–संयोजक

Published

on

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको १० घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाल चयन भएका छन् ।

आज बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा गरिएको एकता राष्ट्रिय भेलाले प्रचण्डलाई संयोजक र ने्पाललाई सह–संयोजक चयन गरिएको हो । संयोजक र सह–संयोजकको प्रस्ताव अनुमोदनका लागि महिन्द्रराय यादवले प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव गालीको गडगडाहटले पारित गरिएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.