राजनीति45 minutes ago
निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा दलहरूसँग परामर्श, विदेशबाट मतदान र ‘नो भोट’बारे मतान्तर
सरकारले निर्वाचन आयोगमै फिर्ता पठाएको निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राजनीतिक दलसँग परामर्श सुरु भएको छ । प्रतिनिधिसभाको निर्वाचनकपछि गठित सरकारले थप छलफलसहित...