समसामयिक1 year ago
राष्ट्रपति पौडेलद्वारा तीनजना गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।...