अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा सहमति भएको छ ।...
राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार महतोले संचालन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्...
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका...