अन्तर्राष्ट्रिय3 hours ago
होर्मुजमा अमेरिका–इरान भिडन्तः भारतीय कार्गो जहाज डुब्दा एक नेपालीसहित चालक दल जोखिममा परेको आशंका
विश्वकै संवेदनशील सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलघाँटीमा गएराति अमेरिकी र इरानी नौसेनाबीच भएको भीषण गोली हानाहानले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपिएको छ। दुई देशबीच आकस्मिक रूपमा...