यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।
धनगढीको बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका वडा नं.२ को बैयाबेहडीमा आज बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन्...
फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले...
निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिबार धनगढी र सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ। यती एअरलाइन्सको ९एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली...
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका...
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला अहिले सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन्। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता...