समसामयिक9 months ago
नेपाल भुटानसँग ६–१ गोल अन्तरले विजयी, पूर्णिमाको ह्याट्रिक
नेपालले पूर्णिमा राईको ह्याट्रिकमा भुटानलाई पराजित गर्दै साफ यू(२) महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको...