राजनीति4 months ago
एमाले महाधिवेशनमा पार्टी संरचनाहरूको दुरुपयोग भएको उपमहासचिव योगेश भट्टराईको जिकिर
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको एघारौँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको बताएका छन्। अध्यक्षमा पराजित ईश्वर पोखरेल समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी...