राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। चैत १५ गते भएको राजावादीको प्रदर्शन प्रहरी दमनको बिरोधमा प्रदर्शन गरिएको हो।
सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पोखरामा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि...