१. पार्टीको गतिविधि समग्र रुपमा नीतिगत सक्रियतात्मक ९एचयबअतष्खभ० भन्दा प्रतिक्रियात्मक ९चभबअतष्खभ० हुनथाल्यो, गठबन्धनभित्रको सम्बन्ध समर्पणवादी ९कगदmष्ककष्खभ० भयो भन्ने आम साथीहरूको गुनासो छ । आमजनभावना र कार्यकर्ताहरूको...
संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछन् । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला...
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति...
सभामुख देवराज घिमिरिेले संघीय प्रतिनिधिसभाको बैठक २३ असारसम्म स्थगित गरेका छन् । तर, मिनि पार्लियामेन्टका रुपमा चिनिने संसदीय समितिका चार वटा बैठक बस्देछन् । राज्य व्यवस्था...
संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ...
आज शनिबार संघीय संंसदका दुईवटा समितिक बैठक बस्दै छन् । संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छन्...
संघीय संसद्अन्तर्गत आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै छन्। आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने छैन । अर्थ समितिको ७७औँ बैठक आज बस्दै...
सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर...
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने...
प्रतिनिधिसभाको आजको बैठक अहिले ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ...