अन्तर्राष्ट्रिय6 months ago
मिसेल ओबामा भन्छिन्– महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन
अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले अमेरिका अहिलेसम्म महिला राष्ट्रपतिको लागि तयार नभएको बताएकी छन् । उनको टिप्पणीले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको २०२४ को चुनावमा डोनाल्ड ट्रम्पविरुद्धको पराजयतर्फ...