समसामयिक3 months ago
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन र सुझावसहितको १० बुँदे निर्देशन सरकारलाई बुझाएको छ । सोमबार...