रौतहटमा प्रत्येक बर्ष वर्षायाममा हुनेगरेको विपदाजन्य घटनामा साथ सहयोगको लागि सशस्त्र प्रहरी बलले स्थानिय युवाहरुलाई विपद स्वयंसेवकको रुपमा परिचालन गर्न तयारी सुरु गरेको छ। युवाहरू लाई...
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद गरेको छ। प्रहरी...
रौतहटस्थित अनुगमन टोलीले शुक्रबार बागमती नदीको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणको क्रममा गढीमाई नगरपालिकाको बालुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेको एकथान जेसिबी पनि नियन्त्रणमा लिएको...
सञ्जय मिश्रा रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु...
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्हालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी...
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई जिल्लावासी नागरिकद्वारा सम्मान सहित बिदाई गरिएको छ। उनको १३ महिने रौतहटको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ । कार्यकाल सकेर रवाना...
नेपाल कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिव गोकर्ण विष्टले साढे २सय ५० वर्ष शासन गरेका शाह वंशिय पूर्व राजालाई फर्काउन असम्भव रहेको बताएका छन्। नेकपा एमाले रौतहट...
सञ्जय मिश्रा रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ। जिल्लाको मध्यभाग गरुडा...
सञ्जय मिश्रा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले मात्र ९ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधन लाई गरेको कारवाहीबाट १ करोड रुपैयाँ बढी...
एक विवाहिता युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ । बिहे गरेर दिए कि आफ्नी छोरीको...