अर्थ1 year ago
प्रधानमन्त्री ओलीले सफाई दिएको वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार भएको विशेष अदालतको ठहर (पढ्नुहोस्, पूर्णपाठ)
विशेष अदालतले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । हिजो बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्धय तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको...