राजनीति10 months ago
संवैधानिक निकायमा ५२ जनाको नियुक्तिः सर्वोच्चको बहुमतद्धारा स्वीकृत (हेर्नुहोस् फैसला)
साढे चार वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति सर्वोच्च अदालतको संवैधानिक अदालतको बहुमतबाट सदर भएको छ । सर्वोच्च अदालतको...