समसामयिक1 year ago
काठमाडौं महानगरले सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई ‘अन द जब’ दिने
काठमाडौँ महानगरपालिकाले सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि...