अर्थ9 months ago
सिरहाका कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित पक्राउ
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले आज बुधबार मध्यान्ह एक लाख रुपैयाँ घुससहित...