समसामयिक10 months ago
समाज झन् झन् हिंस्रक बन्दै, सुनको लोभले १६ दिनकी सुत्केरी भाउजूको देवरबाटै हत्या
कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी तुलसी नाथ, जो १९ वर्षकी मात्र थिइन, लाई आफ्नै देवरले हत्या गरेको प्रहरीको अनुसन्धानले खुलासा गरेको छ । सामान्य...