राजनीति1 year ago
प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्ने प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन
संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर...