Connect with us

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, ४९ जनाले राखे धारणा

Published

on

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आजका लागि स्थगित भएको छ । आज आइतबारबाटै सुरु बैठकमा ४९ जना केन्द्रीय सदस्यले आ आफ्ना टिप्पणी राखेको केन्द्रीय सदस्य श्याम बस्नेतले जानकारी दिए ।

बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । उक्त प्रतिवेदनहरूमाथि ४९ जना सदस्यले धारणा राखेका हुन् ।

बैठक भोलि ११ बजे बस्नेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.