Connect with us

राजनीति

यस्ता छन् रास्वपा केन्द्रीय समितिमा थपिएका २६ नयाँ अनुहार (सूचीसहित)

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा थपिएको २६ जना केन्द्रीय सदस्यलाई सभापति रवी लामिछानेले पद तथा गा्पनीयताको शपथ खुवाएका छन् ।

काठमाडौं महानगरपाकिलाका मेयर बालेन साहसहित सुनिल लम्साल, भूपदेव शाह, सागर ढकाल लगायतको नाम रास्वपाले केन्द्रीय समितिमा थप गरेको छ । जसमा खगेन्द्र सुनार, केपी खनाल लगायत छन् ।

यी हुन् रास्वपामा थपिएका केन्द्रीय सदस्य

१. बालेन्द्र साह

२. सुनिल लम्साल

३. भूपदेव शाह

४. सागर ढकाल

५. सस्मित पोखरेल

६. लक्ष्मण थारू

७. रमेश पौडेल

८. सन्तोष गिरी

९. खगेन्द्र सुनार

१०. डा।नमिता यादव

११. गनेश पौडेल

१२. सरिता ज्ञवाली

१३. सुसान्त बैदिक

१४. लक्ष्मि बर्देवा

१५. शिव यादव

१६. रोहन कार्की

१७. अनन्तराज तिमिल्सीना

१८. रामकुमार ढुंगाना

१९. प्रदीप ज्ञावाली

२०. जेम्स कार्की

२१. मधुसुदन ढकाल

२२. ओजश्वी थापा

२३. केपी खनाल

२४. आदित्य आचार्य

२५. प्रदिप पाण्डे

२६. खेमराज साउद

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.