Connect with us

राजनीति

रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले भोलि वैशाख ३० गते बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठक बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । प्रवक्ता झाले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषय बैठकको कार्यसूची रहेको जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.