Connect with us

राजनीति

एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

Published

on

नेकपा एमालेले मंसिर ७ गतेको ‘जगारण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ । 

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गर्दैछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.