नेकपा एमालेको ११ औं महाधिवेशनको सबै मतपरिणाम आएको छ। एक हजार छ सय ६३ मत ल्याएर केपी शर्मा ओलीले अध्यक्षमा ह्याट्रिक गरिसकेका छन् ।
१९ पदाधिकारीमध्ये १७ जना ओली र २ जना ईश्वर पोखरेल पक्षमा विजयी भएका छन्।
केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीयको व्यवस्था गरिएको छ ।
हेर्नुहोस् सबैको मत