गृहमन्त्री रमेश लेखकको एकवर्षे कार्यकाल विवादै–विवादमा बितेको छ । गृहमन्त्री भएलगत्तै प्रहरी अनुसन्धानमा हस्तक्षेप गरेका लेखक पछिल्लो समय भिजिट भिसा प्रकरणले नैतिक संकटमा छन् । गत वर्ष मन्त्री...
संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ ।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निराश भए पनि उनीसँगको सम्बन्ध पूर्ण रूपमा समाप्त नभएको बताएका छन् । बीबीसीसँगको विशेष टेलिफोन कुराकानीमा “के...
खडेरीका रोपाइँ समेत हुन नसकिरहेको मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ । मधेश नेपालको अन्न भण्डार र खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख क्षेत्र हो । मनसुनको...
चितवनस्थित भरतपुर महानगरपालिका–२९ सिमलतालबाट गएराति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसेको छ । नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामती विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् । राष्ट्रिय सभामा निजामती विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको, मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल...
देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ। सुर्खेत प्रहरीले दुई दिनको अवधिमा यो समूहका...
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन् । हिजोको मन्त्रिपरिषद्को बैठकले...