प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालाको निर्माण अन्तिम चरणमा पुगेको जनाएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका छन्...
नेकपा (एमाले) ले वरिष्ठ उपाध्यक्ष पद नरहने गरी विधान संशोधन गर्ने तयारी गरेको छ । एमाले मुख्यालय च्यासलमा बसिरहेको केन्द्रीय सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित...
‘घुस काण्ड’ मा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । अहिले केहीबेरपछि मन्त्री अधिकारले मन्त्रालयमै पत्रकार सम्मेलन...
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र विद्युतीय करेन्ट लागेर खलासीको मृत्यु भएको छ भने दुई जना घाइते भएका...
नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ। च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएकाे हाे । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २०...
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज पत्रकार सम्मेलन गर्दैछ ।पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे तीन बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम सार्वजनिक गर्नेछ...
”केएसएल देश विकासको प्रोटोटाइप (नमूना, परिरुप) हो । यस कलेजलाई अब नयाँ नेतृत्वले थप समृद्ध बनाओस् ।” काठमाडौं स्कुल अफ ल (केएसएल) व्यवस्थापनले नयाँ नेतृत्व नियुक्त...
७८ लाख ‘घुस’ डिलमा तानिएपछि संघीय मामिलामन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको भोलिपल्टै भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । अडियोअनुसार...
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू...
बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधासम्वन्न अस्पताल धाइरहेकै छन् । पछिल्लो समय भने आयुर्वेद चिकित्सातर्फ...