नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिनेन्द्र रिजालले भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्नेक्रममा नेता रिजालले निर्वाचन...
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई आज नै पारित गर्ने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले सञ्चारकर्मीहरुलाई आजै विधेयकलाई पारित गर्ने...
भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै छ। अहिले केहीबेरपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बस्ने...
हुम्ला सडक सञ्जालमा जोडिँदै प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारी सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताएका छन् । हिजो शनिबार अन्तर्राष्ट्रिय...
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरका चार जनाको निर्मम हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको...
विश्वका सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी एलोन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको हिजो शनिबार घोषणा गरेका छन् । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका...
आठ वटा संसदीय समितिका बैठक आज २० असारमा बस्दैछन् । अहिले बिहान साढे १० बजे बस्ने भनिएको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक चाहिँ स्थगन गरिएको...
अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा हिजो शुक्रबार बिहान आएको बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार, बाढीमा परी अहिलेसम्म १५ बालबालिकासहित ४३ जनाको...
प्रसिद्ध बौद्ध धर्मगुरु दलाई लामा आजबाट ९० वर्ष प्रवेश गरेका छन्। बौद्ध धर्म तथा खासगरी तिब्बती समुदायले आज जुलाई ६ मा लामाको जन्मोत्सवलाई भव्य रुपमा मनाउँछन्...