राष्टियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।
सो बैठकमा उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक सर्बेक्षण पेश गर्नेछन् ।
साथै, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ र प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त केही नेपाल एेनलाई संसोधन गर्ने बिधेयक, २०८० माथी दफावार छलफलका लागि प्रस्तुत गरिनेछ ।