Connect with us

राजनीति

तीनकुने घटनामा अबेर राति फैसला, सात जना थुनामा, ३२ जना धरौटीमा (सूचिसहित)

Published

on

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले राति अबेर आदेश सुनाएको थियो । थुनामुक्त गरिएकाहरुलाई १० हजारदेखि १ लाखसम्मको धरौटी तोकेको छ ।

त्यस घटनामा संलग्न भनिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य धवल शमशेर जबराका बारेमा भने आदेशमा केही उल्लेख छैन ।

पुर्पक्षको सूची

दुर्गा प्रसाद प्रसाईं
तारा राजावादी भन्ने सरोज गौतम
अनुप राजावादी भन्ने गोकर्ण शाही
डण्डपानी रेग्मी
शुसिल बराल
केशव बस्नेत
कुमार तामाङ

धरौटीको सूची

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.