Connect with us

राजनीति

कांग्रेसको १५औँ महाधिवेशन पुस २६देखि काठमाडौंमा हुने

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । २६–२८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार अब विशेष महाधिवेशनको आवश्यकता रहेन । “१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुपर्‍यो,” उनले भने ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.