राजनीति सिंहदरबारमा साँझ ७ बजे गणतन्त्र पक्षधरको सर्वदलीय बैठक Published 3 weeks ago on March 30, 2025 By Nepal Muhar प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आब्हान गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्बदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । Related Topics:Featuredसर्वदलीय बैठक Up Next दुर्गा प्रसाईं फेसबुक लाईभमा भन्छन्, ‘आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार’ Don't Miss प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, बोलाए सर्वदलीय बैठक Nepal Muhar Continue Reading You may like प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, बोलाए सर्वदलीय बैठक Click to comment Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.