राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।
नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका...
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (चैत २२) सुनुवाइ हुँदै छ ।...
सार्वजनिक शान्ति खलल पुर्याएको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरले गुण्डागर्दीविरुद्ध ‘स्वीप अप्रेसन’ चलाएको छ । हिजो शनिबारर चलाएको अप्रेसनमा एकै रात ६० भन्दा बढी पक्राउ परेका...
विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण...
संघीय संसद्को दुवै सदनको बैठक आज (चैत २२) बस्दै छ । प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे बस्नेछ । आजको...
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउए। डा कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का बनाउने...
काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८...
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । गुरुङले काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन् । मन्त्री गुरुङलई चिकित्सकहरूले घाइतेहरुको स्वास्थ्यस्थितिबारे...
परराष्ट्रमन्त्री शिशिर खनाल पूजाआरधानामा मस्त छन् । खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका...