Connect with us

राजनीति

एमालेमा फर्किएकी रामकुमारी झाँक्री लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित

Published

on

घर फिर्ती अभियान अन्तरगत नकपा एमालेमा भित्रिएकी रामकुमारी झाँक्री ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । प्रकाशित मत परिणामअनुसार उनले १९११ मत ल्याइन् ।

झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् । सचिवको आकांक्षी भए पनि ओलीले टिकट नदिएपछि उनले केन्द्रीय सदस्यमै चित्त बुझाएकी थिइन । प्रतिनिधिहरूले उनलाई केन्द्रीय सदस्यमा लोकप्रिय मत दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.