गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ ।...
अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो ।...
अमेरिकाको न्यूयोर्क सहरको मिडटाउन अफिस भवनमा गोलीबारी भएको थियो । यस घटनामा दुई जनाको मृत्यु भएको छ । समाचार अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोली चलाउने बन्दुकधारी मारिएको...
इरानको परमाणु ऊर्जा संस्था आईओईले परमाणु क्षेत्रमा गरिएको अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बताएको छ । अमेरिकाले परमाणु अप्रसार सन्धिको समेत उल्लंघन गरेको इरानकोआरोप छ ।...
अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। अमेरिकाले गएराति इरानका प्रमुख तीन आणविक केन्द्रमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत...
विश्वको पहिलो शक्तिशाली अमेरिका इरान युद्धमा होमिएको छ । इरानका तीनवटा परमाणु क्षेत्रमा बम आक्रमण गरेर अमेरिका युद्धमा हाम फालेको हो । इरानको फोर्दो, नतान्ज र...
अमेरिकाको चरित्र आफैमा अद्वितीय छ। खासमा संसारलाई लोकतन्त्र सिकाउने स्वयम् अमेरिका भने आजकाल तानाशाहीको आरोपसँगै आन्तरिक संघर्षमा छ । गत आइतवार एकातिर ट्रम्प, उनको पार्टी, उनका समर्थक...
अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ । पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो...
अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ। लस एन्जलसका मेयर करेन बासले आपतकाल घोषणा गरेका छन् ।...
भाग्यमा छ भन्दैमा डोका दुध दोएर अडिन्छ र ? स्थापित लोक उखान हो यो । अमेरिकाले डिपोर्ट गरेर हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिदिएकाहरुका हकमा यही...