समसामयिक1 hour ago
कृषि ‘रियालिटी शो’ ‘रिभोलुसनरी एग्रिकल्चर वार’को नयाँ प्रयोग, अब बिरुवा रोपेर मत दिन पाइने
कृषि ‘गेम रियालिटी शो’ ‘रिभोलुसनरी एग्रिकल्चर वार’ (आरएडब्लु) ले ‘रियालिटी शो’को इतिहासमा पहिलो पटक ‘वृक्षारोपणमा आधारित’ नवीन भोटिङ प्रणाली सार्वजनिक गरेको छ । हिजो शुक्रबार बौद्धस्थित...