निर्वाचन आयोगले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा जुटेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विद्यमान कानुनअनुसार निर्वाचनको तयारीमा जुटेको बताएका छन्। भट्टराईका अनुसार आवश्यक सरसामानको...
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर छानविन थालेको छ । नवराज सुवेदी, सगुनसुन्दर लावती, मुकुन्द श्याम गिरी, धवलशम्शेर राणा...
निर्वाचन आयोग, नेपालले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन अनुरोध गरेको छ। गत निर्वाचनमा निर्वाचित विभिन्न तहका केही पदहरू रिक्त एका स्थानमा...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन...
१६ मंसिरमा स्थानीय तहका ४४ पदको उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगले आज आइतबारदेखि उपनिर्वाचन हुने जिल्लाभित्र सार्वजनिक पद धारण गरेका...
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगले अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी...