निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन...
नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी...
नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । तर, नियमित महाधिवेशन वा विशेष महाधिवेशन के गर्ने, कहिले गर्ने ?...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले आफ्नो नाम फेरेर निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगबाट चन्दले १० वर्षसम्मको सशस्त्र द्धन्द्धमा होमिएको नेपाल कम्युनिस्ट...
निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी सूचना नरहेको जनाएको छ । आयोगले विज्ञप्ति जारी गर्दै बेवसाइटमा अनाधिकृत रुपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरु फेला...
निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आज आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलन गर्दै उक्र जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले...
निर्वाचन आयोगले शुक्रबार (कात्तिक २८) सम्म दुई लाख ५७ हजार ५०५ मतदाता थपिएको जनाएको छ । आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय...
निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि २८ वटा निवेदन परेका छन् । आयोगका अनुसार, शुक्रबार साँझसम्म २८ निवेदन प्राप्त भएका हुन् । आयोगको राजनीतिक दल...
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका समाहित भएका वामदेव गौतमको निवेदनपछि आयोगले उक्त पार्टी खारेज गरेको आयोगका...
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको आयोग बैठकले दल दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता...