निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। आज बिहीबार (चैत्र ५) आयोगले समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो। आयोगका...
निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले सङ्घीय...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार...
नेपाली कांग्रेसका मिति र समयावधि गुज्रिएका नेताहरुलाई विशेष महाधिवेशनबाट ताजा जनादेश पाएका सभापति गगनकुमार थापाले एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन् । आज साँझ निर्वाचन...
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले आफूहरूले सबैखाले लडाइँ लड्ने बताएका छन् । शुक्रबार साँझ निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि...
निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगको अपरान्ह बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन आयोगले थापा समूहलाई...
नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै छ । हिजो आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई...
नेकपा (एमाले) ले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोग समक्ष समानुपातिकको सूची बुझाउने निर्णय गरेको छ। ११ औं महाधिवेशनपछि आज आइतबार बसेको एमाले सचिवायको बैठकले समानुपातिक...
निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरेको हो...
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्न लागेको हो । निर्वाचन आयोगका...