समसामयिक11 months ago
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङलाई सर्वोच्चको साथ
नागरिक अधिकरालाई आफ्नो सिण्डिकेट मार्फत बन्धयकरण गर्ने यातायात व्यवसायीहरुको जबरजस्तीलाई सर्वोच्च अदालतले तत्कालका लागि रोकिदिएको छ । सर्वोच्चको अन्तरिम आदेशले गण्डकी प्रदेशमा राइड सेयरिङ सञ्चालन गर्न...