समसामयिक10 months ago
सुकुम्बासी बस्तीमा खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गर्दैछ : आजपा नेता थापामगर
आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको सुकुम्बासीबस्तीमा खानेपानीको माग गरेको छ । सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका टोल–बस्तीहरूमा अहिलेसम्म...