राजनीति6 months ago
कांग्रेसमा विवाद: बैठक बस्न नसकेपछि संस्थापन पक्षका नेताहरूको छुट्टै भेला
नेपाल कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयले विवाद चर्किँदै गएपछि संस्थापन पक्षीय नेताहरू छुट्टै छलफलमा जुटेका छन्। संस्थापन समूहको छलफल नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा...