समसामयिक12 months ago
नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अर्जुन कार्की र रजिष्ट्रारमा प्रा.डा. सूर्यराज आचार्य नियुक्त
नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त भएका छन्। विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) को बैठकले प्राडा अर्जुन कार्कीलाई उप–कुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।...