राजनीति8 months ago
भ्रष्टाचारका अभियुक्त पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा छुटे
एक करोड रुपैयाँ भ्रष्टाचार मुद्दाका अभियुक्त एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी धरौटीमा छुटेका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको...