राजनीति8 months ago
पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु पार्टी विपरीत प्रयोग हुनु हुँदैन्ः अध्यक्ष ओली
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुुनुपर्ने बताएका छन ।...